Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

९ वर्षीया लोकश्रीको ‘किन माया लाग्छ बरै’ बजारमा (भिडियो)

अमेरिकाः अमेरिका निवासी ९ वर्षीया लोकश्री आचार्यको ‘किन माया लाग्छ बरै’ बोलको गीत बजारमा आएको छ। लोकश्रीको स्वर, संगीतकर्मी दिपक शर्माको रचना र संगीत रहेको गीत युट्युबमार्फत सार्वजनिक भएको हो।

नरेन्द्र यिबोगीले एरेन्ज गरेको गीतको छायांकन धर्मराज आचार्यले गरेका हुन्। भिडियोलाई राम श्रेष्ठले सम्पादन गरेका हुन्। उनी लोकश्री स्थानीय लेगेसी इलिमेन्ट विद्यालयको ग्रेड ४ मा पढ्छिन्।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: