Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

घट्यो बिदेशी मुद्राको भाऊ, कुन देशको कति? (सूचीसहित)

काठमाडौंः नेपाली बजारमा साताको छैठौं दिन शुक्रबार अमेरिकी डलरसहित प्रायः सबै देशको भाऊ घटेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ७२ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्डको भने भाऊ बढेको छ। युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ ३२ पैसा र बिक्रिदर १४० रुपैयाँ ०६ पैसा रहेको छ । यूएई दिराम एकको खरिद दर ३० रुपैयाँ ८० पैसा रहेको छ भने बिक्रि दर ३० रुपैयाँ ९६ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३२ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २३ पैसा रहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: