Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

यस्तो छ आज सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी कारोबार व्यवसायी महासंघका अनुसार आज पनि प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार पनि त्यही मूल्यमा सुन कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन पनि आज बिहीबारकै मूल्य ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार प्रतितोला ८ सय ५० रुपैयाँ पुगेको चाँदीको भाऊ आज पनि त्यहिँ मूल्यमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: