Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि यसरी सिंगारिँदै छ काठमाडौं (फोटोफिचर)

काठमाडौंः चीनका राष्ट्रपति सी चिनफिङको यही असोज अन्तिम साता गर्ने राजकीय भ्रमणको लागि राजधानी काठमाडौँलाई सुन्दर बनाउने कार्य अगाडि बढाइएको छ ।

राष्ट्रपति सी आउने रुटमा सरकारले बाटो पिच गरी खाल्डाखुल्डी पुर्ने काम गरिरहेको छ भने सडक र त्यस आसपासमा रङरोगन गर्ने कार्य पनि तीव्र गतिमा अगाडि बढेको छ। फोटोः रासस

 

 

 

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: