अमेरिकी राजदूत बेरीले यसरी मनाए दशैं (तस्विरसहित)

काठमाडौंः नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ‍र्याण्डी डब्लु. बेरीले पनि नेपालीको महान पर्व दशैं मनाएका छन्।

उनले टीका लगाएका फोटा ट्वीटरमा सार्वजनिक गर्दै सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको कामनासमेत गरेका छन्।

 

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  दशैं तथा दिपावलीको अवसरमा शुभकामना आदान–प्रदान एवं रक्तदान कार्यक्रम