Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पूर्व अर्थसचिव रामेश्वर खनाललाई पत्नीशोक

काठमाडौंः पूर्वअर्थसचिव रामेश्वर खनाललाई पत्नीशोक परेको छ ।

क्यान्सरबाट पीडित रहेकी खनाल पत्नी सुचित्रा खनालको मंगलबार बिहान निधन भएको हो । सुचित्रा नेपालकै पहिलो महिला ‘स्टक ब्रोकर’ पनि थिइन् ।

१५ महिना अघि स्तन क्यान्सर देखिएपछि उनको भारतको टाटा मेमोरियल र मेदान्ता अस्पतालमा समेत उपचार गरिएको थियो । तर पछिल्लो २० दिनयता भने उनको नर्भिक अस्पतालमा उपचार भइरहेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: