नेपाल बैंकले माग्यो ६५१ जना कर्मचारी (सूचनासहित)

काठमाडौं– नेपाल बैंकले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । नेपाल बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

बैंकको मानस्रोत व्यवस्थापन विभागले लोकसेवा आयोगको सहमति अनुसार बैंकको २०७६–७७ को स्वीकृत दरबन्दीका आधरमा विभिन्न पदका लागि दरखास्त मागेको छ ।

याे पनि पढ्नुस  तीन एसएसपी, ४ एसपीसहित नेपाल प्रहरीमा थपिए ३५९६ दरबन्दी

बैंकले सहायक प्रबन्धक, सहायक आइटीलगायत कनिष्ठ सहायकसम्म देशैभरबाट ६ सय ५१ जनाका लागि आवेदन माग गरेको हो । विस्तृत जानकारीका लागि तलको सूचना हेर्नुस्–

कमेन्ट गर्नुहोस्