Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रसायनमा पनि ३ वैज्ञानिकले पाए नाेबेल पुरस्कार

स्टकहाेम, रसायनतर्फ यसपटककाे नाेबेल पुरस्कारकाे घाेषणा गरिएकाे छ ।

रसायन के क्षेत्रमा वर्ष २०१९ काे नोबेल पुरस्कार अमेरिकाका जाेन भी गुडइनफ, ब्रिटेनका स्टैनली विटिंघम र जापानका अकीरा योशिनोलाई प्रदान गरिने छ ।

यी तिनै जना वैज्ञानिकलाई लीथियम आयन बैटरी बनाउन महत्त्वपूर्ण भूमिका खेलेकाे भन्दै पुरस्कार दिने घाेषणा गरिएकाे एकेडमीले जनाएकाे छ ।

९७ वर्षका गुडइनफ नोबेल पाउने सबैभन्दा बढी उमेरका व्यक्ति हुन ।

अहिलेसम्म १९०१ देखि ११० पुरस्कार रसायनमा दिईएका छन् ।

यसमा १८१ जनालाई याे पुरस्कार दिईएकाे छ ।

सन 1916, 1917, 1919, 1924, 1933,1940, 1941 र 1942 मा याे पुरस्कार कसैलाई दीईएन ।

सबैभन्दा पहिला मेडम क्युरिले पाएकाे याे पुरस्कार जम्मा ५ जना महिलाले पाएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: