Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दुबईबाट गुद्द्वारमा लुकाएर ल्याएको करिब डेढ किलो सुन बरामद

चेन्नई । भारतको चेन्नई एयरपोर्टमा ठूलो मात्रामा सुन बरामद भएको छ ।

दुबईबाट तस्करी गरी भारत ल्याउँदै गरेको अवस्थामा चार जनाबाट १ किलो ४ सय ग्राम भन्दा बढी सुन बरामद भएको हो ।

नवभारत टाइम्सका अनुसार, उनीहरुले गुद्द्वारमा सुन लुकाएर ल्याएका थिए ।

यसैगरी मंगलबारका दिन रियादबाट आएका एकजना अर्का व्यक्तिबाट समेत करिब १८ लाख नेपाली रुपैयाँ बराको मूल्य पर्ने सुनको बाला बरामद गरिएको थियो ।

दुबईबाट आएका ४ जना यात्रुमाथि तस्करी गरेको शंका लागेपछि कष्टम अधिकारीहरुले रोकेर सोधपुछ गरेका थिए ।

सोधपुछका क्रममा उनीहरुले आफ्नो गुद्द्वारमा १.४५ किलो सुन लुकाएर ल्याएको

कमेन्ट गर्नुहोस्

%d bloggers like this: