Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

२५ मिनेटमै नेपालविरुद्द अष्ट्रेलियाकाे ३ गोल (Video Live)

सिडनी, विश्वकप छनोटका लागि नेपाल र अष्ट्रलियाबीच भएको फुटबल खेलमा नेपाली टीम रक्षात्मक अवस्थामा देखिएको छ ।

खेलको २० मिनेट नपुग्दै अष्ट्रेलियाले तीन गोल गर्न सफल भएको छ ।

अष्ट्रेलियाका युवा खेडाी साउटरले तेश्रो गोल गरेका हुन । यसअघिका नेपालविरुद्ध दुबै गोल अष्ट्रेलियाका खेलाडी म्याक्लारेनले गरेका थिए ।
पहिलो गोल खेलको छैठौं मिनेटमा भएको थियो भने दोश्रो गोल १९ मिनेटमा भएको हो ।

अष्ट्रेलियाले कर्नर पाएको थियो । मेलबर्न सिटीका स्ट्राइकर म्याक्लारेनले हेडले गोल गरेका थिए ।

Photo: Washington Post

कमेन्ट गर्नुहोस्

%d bloggers like this: