यी हुन् चीनबाट भएका १४ उच्चस्तरीय भ्रमण

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनपिङको नेपाल भ्रमणलई उच्च प्राथमिकता दिइएको छ।

२३ वर्षपछि राष्ट्रपतिस्तरीय पहिलो भ्रमण हो। सीसँगै नेपालमा चीनबाट विभिन्न समयमा भएका तीन राष्ट्रपतिको आगमन हुने छ।

अहिलेसम्म चीनबाट १३ उच्च प्रदस्थ राष्ट्रपति, प्रधानमन्त्री र उपप्रधानमन्त्रीको नेपाल आगमन भएको रेकर्ड देखिएको छ।

यो भ्रमणसँगै राष्ट्रपतिको भ्रमण तेस्रो हुने छ भने। ६ पटक प्रधानमन्त्रीको आगमन भएको छ। त्यस्तै उपप्रधानमन्त्रीको आगमन पाँच पटक भएको छ।

याे पनि पढ्नुस  रेखा थापाले भनिन्, ‘चिनियाँ राष्ट्रपति सी विश्वकै दूरदर्शी नेता’

राष्ट्रपति स्तरीय भ्रमण

ली सियाननियान (मार्च १९ देखि २३सम्म सन् १९८४)

जियान जोमिन (डिसेम्बर ४ देखि ५ सन् १९९६)
सी जिनपिङ (अगस्ट १२ देखि १३ सन् २०१९) हुँदै।

प्रधानमन्त्री

चाउ एनलाई (जनावरी २५ देखि २९ सन् १९५७)

चाउ एनलाई (अप्रिल २६ देखि २९ सन् १९६०)

याे पनि पढ्नुस  चिनियाँ राष्ट्रपति सी चिनपिङ भ्रमणको मिति तय हुँदैछः मन्त्री बाँस्कोटा

झाओ झियाङ (जुन ४ देखि ७ सन् १९८१)

ली पेङ (नोभेम्बर १९ देखि २१ सन् १९८९)
झी रोजिङ सन् २००१ मे
वेन जियाबाओ (जनावरी १४ सन् १०१२)

उपप्रधानमन्त्री

चेन यी (अप्रिल २६ देखि २९ सन् १९६०)

चेन सिलायन (फेब्रुअरी २२ देखि २६ सन् १९७५)

याे पनि पढ्नुस  `सी जिनपिङलाई मनपर्ने ऐतिहासिक भनाईहरु´काे भिडियाे, प्रधानमन्त्री ओलीले गरे प्रशंसा

देङ सियाओपिङ (फेब्रुअरी ३ देखि ६ सन् १९७८)

चियाओ सी (मे २८ देखि १ जुन सन् १९८७)

जियान जोमिन (जुलाई १९ देखि २० सन् १९९४)

कमेन्ट गर्नुहोस्