यी सुन्दरीसँग विवाह गर्दैछन् भारतीय क्रिकेटर मनिष पाण्डे

नयाँ दिल्ली । तस्वीरमा देखिएकी युवतीलाई चिन्नुहुन्छ ?

यी युवती छिट्टै नै विवाह बन्धनमा बाँधिने भएकी छिन् ।

अहिले यी युवती सामाजिक सञ्जाल र भारतीय मिडियामा विशेष चर्चामा छिन् ।

कारण हो, यिनी भारती क्रिकेट टीमका स्टार ब्याट्सम्यानसँग बिवाह बन्धनमा बाँधिन लागेकी हुन ।

भारतीय मिडियाहरुमा प्रकाशित समाचार अनुसार, मध्यक्रमका ब्याट्सम्यान मनीष पाण्डे र यी युवतीको आगामी डिसेम्बरमा बिहे हुन थालेको हो ।

याे पनि पढ्नुस  हैदरावादद्वारा केकेआरलाई १४३ रनको लक्ष्य, पाण्डेको अर्धशतक

मनिष पाण्डे अहिले ३० वर्षका भए । अहिले उनी बिजय हजारे ट्रफीमा कर्नाटक टीमको कप्तान पनि हुन । यसअघि उनी वेष्ट इण्डिजसँगको खेलमा भारतीय टीममा थिए । दक्षिण अफ्रिकाविरुद्धको टी २० मा पनि मनिष पाण्डे टीममा थिए ।

को हुन् यी युवती ?

याे पनि पढ्नुस  आइपीएलः मनिष पाण्डेको लगातार दोस्रो अर्धशतक

तस्वीरमा देखिएकी युवती पनि दक्षिण भारतमा निकै चर्चित छिन् । उनी हुन नायिका अश्रिता सेट्टी । निकै लामो समयदेखि अश्रिता र मनिषको अफेयरको हल्ला चल्दै आएको थियो ।

अश्रिता अहिले दक्षिण चलचित्र उद्योगमा निकै लोकप्रिय नायिका हुन । उनी २६ वर्षी पुगिन । उनले साउथ इण्डियाका Indrajith, Oru Kanniyum Moonu Kalavaanikalum र Udhayam NH4 । उनी छिट्टै नै  R. Panneerselvam काे चलिचत्रमा समेत देखा पर्ने बताइएको छ।

याे पनि पढ्नुस  हैदरावादद्वारा केकेआरलाई १४३ रनको लक्ष्य, पाण्डेको अर्धशतक

मनिष पाण्डेको बिहेमा उनका नजिकका नोतदार र साथीहरु सहभागी हुने समाचारमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्