`सी जिनपिङलाई मनपर्ने ऐतिहासिक भनाईहरु´काे भिडियाे, प्रधानमन्त्री ओलीले गरे प्रशंसा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति ‘सी चिनपिङलाई मन पर्ने ऐतिहासिक भनाइहरू’को प्रशंसा गरेका छन्।

चाइना मिडिया ग्रुपका नेपाली सञ्चालकले उक्त शीर्षकको शृंखलाबद्ध भिडियो कार्यक्रमको नेपाली भाषा संस्करणबारे जानकारी दिएका थिए।

‘सी चिनपिङलाई मन पर्ने ऐतिहासिक भनाइहरू’ शीर्षकको शृंखलाबद्ध भिडियो कार्यक्रमलाई नेपाली राष्ट्रिय टेलिभिजनमा प्रसारण गरिनुबाहेक अन्य मिडियामा पनि प्रसारण गरिने सिआरआइले जनाएको छ । हेर्नुस भिडियाे

कमेन्ट गर्नुहोस्