यी हुन् विश्वकै सर्वाधिक महँगा मोटरसाइकल (फोटो फिचर)

एजेन्सी । विश्वमा अनेकौं प्रकारका मोटरसाइकलहरु निर्माण हुने गर्दछन् । विश्वका विभिन्न कम्पनीहरुले फरकरफरक मोटरसाइकल निर्माण गर्दछन् । यसका साथै ती मोटरसाइकलका मूल्य पनि फरक हुने गर्छन् । यसै सन्दर्भमा चर्चा गरौं विश्वका १० मोटरसाइकलहरु जसको मूल्य सबैभन्दा धेरै रहेका छन् ।

१०. डुकाटी टेस्टा स्ट्रेटा एनसीआर मसीया नेरा कन्सेप्ट- २२५,००० डलर

९. डुकाटी डेस्मोसेडीची डी१६आरआर एनसीआर एम १६-२३२,५०० डलर


८. इकोसे एफइ टीआई एक्सएक्स सिरिज -३००,००० डलर


७. डज टोमाहक भी१० सुपरबाइक -५५०,००० डलर

६. हार्ली डेभिडसन कस्मीक स्टारसीप -१.५ मिलियन डलर५. बीएमएस नेहमेसीस -३ मिलियन डलर

५. हिल्डरब्रान्ड एण्ड वुल्फमुलर -३.५ मिलियन डलर

४. इकोस्से इएस१ स्प्रिट -३.६ मिलियन डलर

३. १९४९ इ९० एजेएस पोर्कुपीन -७ मिलियन डलर

२. १९४९ इ९० एजेएस पोर्कुपीन -७ मिलियन डलर

१. नैमान मार्कुस लिमिटेड एडिसन फाइटर -११ मिलियन डलर

कमेन्ट गर्नुहोस्