पूर्वयुवराज्ञी शाहद्वारा छठी माताको पूजा–अर्चना

काठमाडौंः पूर्वयुवराज्ञी हिमानी शाहले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाएकी छन् ।

शाहले शनिबार काठमाडौंको कमलपोखरीमा पुगेर छठी माताको पूजा–अर्चना गरेकी हुन् ।

उनले नागपोखरीको परिक्रमा गरी सर्वसाधारणसँग भलाकुसारी पनि गरेकी थिइन् ।

त्यसक्रममा उनले छठ पर्वका अवसरमा दिएको सन्देश वाचन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्