सामाजिक सुरक्षा योजनाः कर्जा दिने कार्यविधि १२ शीर्षकमा तयार

काठमाडौंः सामाजिक सुरक्षा कोषमा व्यावसायिक प्रतिष्ठानहरुको उत्साहजनक सहभागिता नभएपछि सरकारले कोषको लगानीसम्बन्धी कार्यविधि ल्याउने तयारी गरेको छ ।

कोषमा योगदान गरेबापत पाइने सुविधा कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोष जत्तिको आर्कषक नभएपछि कर्मचारी÷कामदार पनि कोषमा आबद्ध हुन इच्छुक देखिएका थिएनन् ।

याे पनि पढ्नुस  सामाजिक सुरक्षा योजनाः सूचीकरण हुन एक महिनाको समय थप

कामदारले काम गरुन्जेल कोषबाट कुनै रकम नपाइने तथा आपत् पर्दा त्यसबाट कुनै सुविधा लिन नपाइने भएकाले पनि व्यावसायिक प्रतिष्ठानका कर्मचारी÷कामदारको आर्कषण कोषमा रहेको थिएन । यो समाचार आजको आर्थिक अभियान दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्