बालबालिकालाई चीनमा अनलाइन गेम खेल्न प्रतिबन्ध

बेइजिङ्गः चीनले बालबालिकाहरुलाई अनलाइन गेम खेल्न प्रतिबन्ध लगाएको छ । १८ वर्ष भन्दा कम उमेरका बालबालिकालाई गेम प्रतिबन्ध लगाइएको सरकारी घोषणामा उल्लेख छ । उनीहरुलाई १० बजेदेखि ८ बजे सम्म गेम खेल्न प्रतिबन्ध लगाइएको हो ।

चीनले भिडियो गेमको लतलाई हटाउन र बालबालिकाको स्वास्थ्यलाई ध्यान दिएर यो नियम ल्याएको हो । चीन विश्वकै सबैभन्दा ठूलो गेमिङ्ग मार्केटका रुपमा चिनिन्छ । बीबीसी

कमेन्ट गर्नुहोस्