टी–२० सिरिजः बंगलादेशविरुद्ध टस जितेर बलिङ गर्दै भारत

काठमाडौंः बंगलादेश विरुद्धको टी–२०  क्रिकेट सिरिजको दोस्रो खेलमा भारतले टस जितेर बलिङ रोजेको छ ।

बंगलादेश–भारतबीचको खेल नेपाली समयअनुसार साँझ ७ः१५ बजेदेखि भारतको राजकोटमा हुँदैछ ।

आज पनि दुवै टिमले अघिल्लै खेलको प्लेइङ ११ लाई मैदान उतारेको छ । भारत रोहित शर्मा र बंगलादेश महमुदुल्लाहको कप्तानीमा मैदान उत्रिएको छ ।

भारत आजको म्याच जिताएर तीन खेलको सिरिज १–१ को बरारीमा ल्याउन चाहन्छ ।

यता बंगलादेशले भने एक खेल अगावै भारतविरुद्धको सिरिज आफ्नो पक्षमा पार्ने योजना बनाएको छ ।

सिरिजको पहिलो खेलमा भारतविरुद्ध बंगलादेश ७ विकेटले हराएको थियो ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशले भारतलाई हराएको यो पहिलो पटक थियो ।

यस्तो छ दुवै टिमको प्लेइङ–११

भारतीय टिमको प्लेइङ ११

रोहित शर्मा (कप्तान)
शिखर धवन
केएल राहुल
श्रेयस अय्यर

ऋषभ पन्त (विकेटकीपर)
शिवम दुबे
क्रुणाल पाड्या

वशिङटन सुन्दर
युजवेन्द्र चहल
दीपक चहर
शार्दुल ठाकुर।

बंगलादेश टिमको प्लेइङ ११

सौम्य सरकार
लिटन दास

मोहम्मद नईम
मुशफिकुर रहीम (विकेटकीपर),

महमदुल्लाह (कप्तान)
मोसाद्देक हुसैन,

अफीफ हुसैन
अमीनुल इस्लाम
सैफुल इस्लाम

मुस्तफिजुर रहमान
अल–अमीन हुसैन

 

कमेन्ट गर्नुहोस्