मुटु स्वस्थ राख्नका लागि अदुवा

-निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।

-साँझ सुत्नुभन्दा अगाडि एक चम्चा अदुवाको रस पानीमा मिलाएर लिँदा इन्फर्टिलिटी भगाउन सकिन्छ ।
-अदुवालाई दालचिनी पानीमा उमालेर चियाको स्टाइलमा पिउने हो भने तौल कम गर्न मद्दत गर्छ ।

-एक कप मनतातो पानीमा अदुवाको एक चम्चा रस राखेर विहान तथा साँझ पिउनुहोस् । घुँडा दुखेमा ठीक पार्छ ।

-अदुवाको रस निरन्तर लिएमा बुढोपन निकै स्लो हुन्छ । स्किन तथा कपाल स्वस्थ रहन्छ ।

-रेगुलर अदुवाको रस खानेहरुको मुटु स्वस्थ रहन्छ । हार्टअट्याकदेखि बचाउँछ ।

-एक चम्चा अदुवाको रस नियमित पिउनेलाई खोकी तथा सर्दीबाट बचाउँछ ।

-सफा पानीमा एक चम्चा अदुवाको रस खाने हो भने घाँटी सफा गर्छ ।?रउश्र

-सफा पानीमा अदुवा पिसेर राख्नुहोस् र पिउनुहोस् । अपचको समस्या भगाउँछ ।

-हल्का मनतातो पानीमा अदुवाको रस राखेर कुल्ला गर्नुहोस् । यसो गर्नाले दाँत दुख्नबाट बचाउँछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: