राजु लामाको ‘बिस्तारै बिस्तारै’ सार्वजनिक (भिडियोसहित)

काठमाडौंः मंगोलियन हर्ट ब्यान्डका चर्चित गायक राजु लामाले अर्को नयाँ गीत सार्वजनिक गरेका छन् ।

लामो समयपछि ब्याण्डले नयाँ गीत सार्वजनिक गरेको हो । ‘बिस्तारै बिस्तारै’ बोलको म्युजिक भिडियोसहित मंगोलियन हर्टको आधिकारिक युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको छ ।

यस गीतमा राजु लामाको स्वर रहेको छ भने गीत डीपी खनालले लेखेका हुन् । गीतको एरेन्जर देवेश राई हुन् भने संगीत मनोज थापाले दिएका हुन् ।

कमेन्ट गर्नुहोस्