लोकसेवा आयोगः यस्तो छ शाखा अधिकृतको जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाको सूचना

काठमाडौंः लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (प्राविधिक) तर्फ जेष्ठता र कार्यसम्पादन मूल्यांकद्वारा हुने बढुवासम्बन्धी सूचना प्रकाशित गरेको छ ।

बुधबार आयोगले प्रकाशित गरेको सूचनामा पुस १ गतेभित्रमा आवेदन दिन सम्बन्धितलाई भनिएको छ ।

यस्तै आयोगले स्वास्थ्य सेवाका सातौँ तहका पदहरुमा पनि आन्तरिक बढुवाको सूचना निकालेको छ ।

कमेन्ट गर्नुहोस्