बंगलादेशी राष्ट्रपति र अध्यक्ष प्रचण्डवीच भेटवार्ता

काठमाडौंः नेपालको चारदिने भ्रमणमा आएका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद राजनीतिक आज भेटवार्तामा व्यस्त भएका छन् ।

बुधबार बिहान नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डले राष्ट्रपति हमिदसँग भेटवार्ता गरेका छन् ।

भेटवार्ताका लागि प्रचण्ड राष्ट्रपति हमिद बसेको होटल म्यारियटमा गएका थिए ।

याे पनि पढ्नुस  नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

अध्यक्ष प्रचण्डभन्दा अगाडि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले हमिदलाई भेटवार्ता गरेका थिए । भेटवार्तामा दुईपक्षिय हितका विषयमा कुरा भएको छ ।

कमेन्ट गर्नुहोस्