बिबिएस चौथो बर्षको नतिजा सार्वजनिक

काठमाडौंः त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा २०७५ चैतमा सञ्चालित व्यवस्थापन संकाय तर्फको ४ बर्ष बिबिएस चौथो बर्षको परीक्षाफल सार्वजनिक भएको छ ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  परिस्थिति सुध्रिए मात्र परीक्षाः त्रिभुवन विश्वविद्यालय