बङ्गलादेशी राष्ट्रपति पोखरामा

काठमाडौँ, नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पोखरा पुगेका छन्। पोखराका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकनका लागि उनी बिहीबार मध्यान्ह पोखरा पुगेका हुन् ।

पोखरा भ्रमणको क्रममा राष्ट्रपति हमिदले फेवाताललमा डुंगा चढ्ने र अन्नपूर्ण हिमाल, बेगनास र रुपातालको दृश्यावलोकनसमेत गर्ने कार्यक्रम रहेकाे बताइएकाे छ।

कमेन्ट गर्नुहोस्