साग पुरुष फुटबलमा भारत सहभागी नहुने

काठमाडौः १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलमा भारत सहभागी नहुने भएको छ । त्यसबारेमा भारतल नेपाल ओलम्पिक कमिटीलाई जानकारी गराएको छ ।

अब सागमा ५ टोलीमात्रै सहभागी हुनेछन् । शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले गरेको ‘ड्र’अनुसार समूह ए मा नेपाल बंगलादेश र भुटान थिए भने समूह बि मा भारत, माल्दिभ्स र श्रीलंका परेका थिए ।

याे पनि पढ्नुस  एक साताका लागि भारत र चीनतर्फका नाका बन्द गर्ने सरकारको निर्णय

फुटबलमा भारत सहभागी नहुने भएपछि पुन टाई सिट ‘ड्र’ हुनेछ ।

कमेन्ट गर्नुहोस्