साग भलिबलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टसले गर्ने

काठमाडौंः १३औं दक्षिण एसियाली खेलकुद (साग) भलिबल प्रतियोगिताको एक्सन स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

१३ औं संस्करणको साग अन्तर्गत हुने भलिबल प्रतियोगिताका सम्पुर्ण खेल मंसिर ११ गते देखी १७ गते सम्म डिशहोेमको एक्सन स्पोर्टस च्यानल नं. १०५ एसडी र ९९१ एचडीमा प्रत्यक्ष प्रसारण हुनेछ ।

याे पनि पढ्नुस  १३ औं सागः ७ स्वर्णसहित नेपाललाई १० पदक, कसले कति पदक जिते ?

नेपाल बिरुद्ध बङ्गलादेशको महिला भलिबल प्रतियोगिता आज अपराह्न ३ बजे हुँदै छ भने नेपाल बिरुद्ध बङ्गलादेशको पुरुष भलिबल प्रतियोगिता सांझ ७ बजे हुँदै छ ।

कमेन्ट गर्नुहोस्