‘नेपालीका लागि नेपाली’ अभियानबाट निकालिए ज्ञानेन्द्र शाही

काठमाडौः ‘नेपालीका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाहीलाई निस्कासन गरिएको छ । बुधबार बसेको केन्द्रीय कार्य समितिको बैठकले उनलाई निस्कासन गर्ने निर्णय गरेको हो ।

अभियन्ता बालकृष्ण न्यौपानेले शाहीलाई ‘नेपालीका लागि नेपाली’ अभियानबाट निकालिएको जानकारी दिए । उनले शाहीसँग सिद्धान्त नमिलेका कारण निस्कासन गरिएको बताए ।

याे पनि पढ्नुस  ज्ञानेन्द्र शाहीमाथि कुटपिट

नेपालीका लागि नेपाली अभियानले संघीयता, धर्मनिरपेक्षता खारेजीलगायतका एजेण्डासहित गतिविधि गर्दै आएको छ ।

नेपालकालागि नेपालीको मिति २०७६।८।११ गते बसेको केन्द्रिय कार्य समितिको निर्णय बारे जानकारी

Posted by Surendra Bhandari on Wednesday, November 27, 2019

कमेन्ट गर्नुहोस्