मेलिना राईको ‘तिमीसँगै’ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौंः मेलिना राईको स्वरमा रहेको ‘तिमीसँगै’ बोलको गीत सार्वजनिक भएको छ ।

उक्त गीतको रचनाकार साहित्यकार, कवि एवं गीतकार सुरेन्द्र महर्जन ‘अमर’ले गरेका हुन् । रचनामा गीति एल्बम ‘अमर–२’ मा रहेको संगीतकार राम कार्कीको संगीत रहेको छ ।

ओएस नेपालको प्रस्तुतीमा रहेको उक्त अमर–२ एल्बमभित्र रहेको ६ वटा गीत मध्यको एक हो । ईश्वर फुँयाल, सृष्टि आचार्य आदिको अभिनयमा प्रोडुसर कृष्ण भट्टराईबाट गरेको उक्त गीत कृपा टि भी को युटुब च्यानलमा रहेको छ ।

याे पनि पढ्नुस  ‘गज्जब क्रु’को पहिलो प्रस्तुति ‘मेरी पुतली’ सार्वजनिक (भिडियोसहित)

कमेन्ट गर्नुहोस्