त्रिवि सेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

काठमाडौंः त्रिभुवन विश्वविद्यालय सेवा आयोगले रिक्त पदमा पदपूर्ति गर्नेगरी कर्मचारी माग गरेको छ । आयोगले आइतबार एक सूचना प्रकाशित गर्दे खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा दरखास्त आह्वानका लागि विज्ञापन सार्वजनिक गरेको हो ।

खुलाइएको विभिन्न ५० पदमा इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर १५ देखि पुस १९ गतेभित्र अनलाइन आवेदन दिन सक्नेछन् ।

कमेन्ट गर्नुहोस्