आज बिदेशी मुद्राको विनिमयदर कहाँको कति?

काठमाडौंः नेपाल राष्ट्र बैंकले शुक्रबार (मंसिर २०) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३६ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ १६ पैसा र बिक्रीदर १२६ रुपैयाँ ८३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५० रुपैयाँ २७ पैसा रहेको छ ।

याे पनि पढ्नुस  यस्तो छ आजको बिदेशी मुद्राको विनिमयदर (तालिकासहित)

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २८ पैसा र बिक्रीदर २७ रुपैयाँ ४३ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ ।

र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा रहेको छ ।

याे पनि पढ्नुस  यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर (सुचीसहित)

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

कमेन्ट गर्नुहोस्