टी–२० सिरिजः वेस्ट इन्डिजविरुद्ध टस जितेर बलिङ गर्दै भारत

काठमाडौंः भारत विरुद्धको टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा भारतले टस जितेर बलिङ रोजेको छ ।

भारत र वेस्ट इन्डिजबीचको खेल नेपाली समयअनुसार आज साँझ ७ः१५ बजेदेखि सुरु हुँदैछ ।

भारतको प्लेइङ–११ः रोहित शर्मा, केएल राहुल, विराट कोहली (कप्तान), श्रेयस अय्यर, ऋषभ पन्त (विकेटकीपर), रविद्र जडेजा, शिवम दुवे, भुवनेश्वर कुमार, दीपक चाहर, वासिङटन सुन्दर र युजवेद्र चहल ।

वेस्ट इन्डिजको प्लेइङ–११ः

लेन्डडल सिमन्स, इभन लुइस, ब्रेण्डन किङ, शिमरोन हिटमायर, किरण पोलार्ड (कप्तान), दिनेश रामदीन (विकेटकीपर), जसन होल्डर, खरी पिर्रे, हेडेन वाल्स जूनियर, केर्सिक विलियम्स र शेल्डन कट्रेल ।

कमेन्ट गर्नुहोस्