ग्यास लिक भएर आगलागी हुँदा ७० वर्षीय बृद्वको मृत्यु

वीराटनगरः ग्यास लिक भएर आगलागी हुँदा एकजना ७० वर्षीय बृद्वको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगर–२ शनिहाटका ७० वर्षीय जेष्ठ नागरिक जयप्रसाद दाहाल रहेको छन् । उनको शनिवार राति मृत्यु भएको हो ।

काठमाडौं बसोबास गर्दै आएका दाहाल केही दिनअघि मात्र विराटनगर आएका थिए ।

कमेन्ट गर्नुहोस्