मानव अधिकार आयोगद्वारा राष्ट्रपति समक्ष प्रतिवेदन पेश

काठमाडौंः मानव अधिकार आयोगले आफ्नो वार्षिक प्रतिवेदन २०७६ राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेस गरेको छ ।

आइतबार शितल निवासमा आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्मालले राष्ट्रपति भण्डारीलाई सो प्रतिवेदन पेस गरेका हुन् ।

कमेन्ट गर्नुहोस्