यी हुन् बढुवा भएका शिक्षकहरु (नामावलीसहित)

काठमाडौं: शिक्षक सेवा आयोगले सोमवार शिक्षक बढुवा सम्वन्धी सूचना जारी गरेको छ । आयोग अन्तर्गत शिक्षा विकास निर्देशनालय धनकुटाले विभिन्न तहका शिक्षकहरूको बढुवाको सूचना निकालेको हो ।

गोरखापत्र दैनिकमा सोमवार प्रकाशित सूचनामा विभिन्न जिल्लामा रहेर कार्यरत शिक्षकहरूको कार्यगमताको आधारमा बढुवा गरिएको आयोगले जनाएको छ ।

कमेन्ट गर्नुहोस्