साग महिला फुटबलः नेपालविरुद्ध भारतको अग्रता

पोखारः १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तगर्त महिला फुटबलको फाइनलमा भारतले आयोजक नेपालविरुद्ध अग्रता लिएको छ ।

खेलको १७ औं मिनेटमा एनजी बालादेबीले गोलगरेपछि भारतले नेपालविरुद्ध अग्रता लिएको हो । खेलको सुरुवातबाट नै दबाबमा राखेको नेपालले पाएको केही सुन्दर मौकाको सदुपयोग भने गर्न सकेन।

साग फुटबलमा नेपाली टोलीका लागि संधै भारत नै तगारो बन्दै आएको छ। खेल पोखरा रंगशालामा भइरहेको छ ।

कमेन्ट गर्नुहोस्