नेकपाको स्थायी समिति बैठक मंसिर २९ देखि

काठमाडौंः नेकपाको स्थायी समिति बैठक मंसिर २९ देखि सुरु हुने भएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको सचिवालय बैठकले मंसिर २९ देखि पार्टीको स्थायी समिति बैठक गर्ने निर्णय गरेको हो ।

नेकपाको स्थायी समिति बैठक ठ्याक्कै एक वर्षपछि बस्न लागेको छ ।

कमेन्ट गर्नुहोस्