जुडोमा पुनमले जितिन् स्वर्ण, नेपालको स्वर्ण संख्या ४८ पुग्यो

काठमाडौंः १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोमा नेपालकी पुनम श्रेष्ठले स्वर्ण पदक जितेकी छन् ।

७८ केजी तौल समूहमा भारतकी नभनित कउरलाई हराउँदै पुनमले स्वर्ण पदक जितेकी हुन् ।

योसँगै जारी १३औं सागमा नेपालको स्वर्ण संख्या ४८ पुगेको छ ।

कमेन्ट गर्नुहोस्