महिला कबड्डीमा नेपालले जित्यो ऐतिहासिक रजत

काठमाडौंः १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला कबड्डीमा नेपाललाई ऐतिहासिक रजत मिलेको छ ।

हल्चोकमा सोमबार भएको फाइनलमा भारतसँग पराजित हुँदै नेपाललाई ऐतिहासिक रजत मिलेको हो ।

नेपाल भारतसँग ५१–१८ ले पराजित भएको थियो । महिला कबड्डीमा श्रीलंका र बंगलादेशले कांस्य जित्यो ।

याे पनि पढ्नुस  तेक्वान्दोमै सक्षम कार्कीले जिते स्वर्ण, नेपालको स्वर्ण संख्या २९ पुग्यो

पुरुषतर्फको स्वर्ण भारतले जित्यो । फाइनलमा भारतले श्रीलंकालाई ५१–१८ ले पराजित गरेको थियो ।

कमेन्ट गर्नुहोस्