प्रमोद खरेलको ‘तिम्रो मेरो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौंः गायक प्रमोद खरेल र मेलिनना राइको आवाजमा ‘तिम्रो मेरो’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा कैलास मैनालीको शब्द राज कुमार बगरले संगीत भरेका छन् । साहष शाक्यले संगीत संयोजन गरेको गीतको सम्पादन राजेश कुमारले गरेका हुन् ।

विभिन्न रमणीय स्थलमा छायांकन गरिएको म्युजिक भिडियोमा अमन श्रेष्ठ र नायिका जुनालाई प्रस्तुत गरिएको छ । करण चैसिरले छायाँकन गरेको भिडियोलाई बविता श्रेष्ठले भडियोलाई निर्देशन गरेकी छन् ।

कमेन्ट गर्नुहोस्