लोकसेवाले माग्यो ८०० अधिकृत (सूचनासहित)

काठमाडौंः लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आयोगले विभिन्न स्थानका लागि राजपत्रांकिन तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सहर पदको आ.प्र, खुल्ला तथा समावेशी प्रतियोगिताबाट परीक्षा लिने गरी कमचारी माग गरेको हो । मंगलबार एक सूचना जारी गरी तोकिएको न्यूनतम योगता पुगेका व्यक्तिले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्ने आयोगले छ ।

 

 

 

 

 

 

कमेन्ट गर्नुहोस्