आज कतिमा कारोबार हुँदैछ सुनचाँदी?

काठमाडौंः नेपाली बजारमा बुधबार सुनको स्थिर रहेको छ ।

मंगलबार प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आज पनि त्यही रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँ नै कायम गरिएको छ ।

चाँदीको भाऊ पनि आज स्थिर रहेको । बुधबार चाँदी प्रतितोला ८ सय ३० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्