यस्तो बन्यो राष्ट्रिय शिक्षा नीति, २०७६ (पूर्णपाठसहित)

काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय शिक्षा नीति २०७६’ को पूर्णपाठ सार्वजनिक गरेका छन् ।

मन्त्रिपरिषद् बैठकले कात्तिक १८ गते नै पारित गरेपनि मन्त्रालयले बुधबार मात्रै यो नीति सार्वजनिक जानकारीमा ल्याएको हो । शिक्षा नीतिको पूर्णपाठ सार्वजनिक भएसँगै अब प्रदेश र पालिका सरकारलाई पनि शिक्षा नीति बनाउन सघाउ पुग्नेछ ।

शिक्षा नीतिको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुस्ः

कमेन्ट गर्नुहोस्