यी हुन् मन्त्रिपरिषद्का १७ निर्णय (सूचीसहित)

काठमाडौंः सरकारले राष्ट्रियसभाको निर्वाचन माघ ९ गते गर्ने भएको छ ।

बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले उक्त जानकारी दिए ।

त्यस्तै, सरकारले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग र त्यसका पदाधिकारीको म्याद ६ महिनाका लागि थप गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

याे पनि पढ्नुस  मन्त्रिपरिषद्का ३० निर्णयहरूः यी हुन् आर्थिक राहत र सहुलियत (सूचीसहित)

कमेन्ट गर्नुहोस्