आजको बिदेशी मुद्राको विनिमयदर, कुन देशको कति?

काठमाडौंः नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ६४ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १२६ रुपैयाँ ४९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५४ पैसा रहेको छ ।

याे पनि पढ्नुस  यस्तो छ आजको बिदेशी मुद्राको विनिमयदर (तालिकासहित)

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १८ पैसा र बिक्रीदर २७ रुपैयाँ ३२ पैसा रहेको छ।यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३१ रुपैयाँ २१ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३० रुपैयाँ ९४ पैसा रहेको छ । तालिकामा विस्तृतमा हेर्नुहोस्ः

याे पनि पढ्नुस  विदेशी मुद्राको आजको विनिमयदर, कुन देशको कति? (सूचीसहित)

कमेन्ट गर्नुहोस्