आइपीएलमा हालसम्म को–को लिएका छन् ह्याट्रिक विकेट? (सूचीसहित)

काठमाडौंः इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सर्बाधिक लोकप्रिय लिग मध्ये एक हो । सर्बाधिक महँगो मानिएको यो लिगमा विश्वका जोकोही चर्चित खेलाडी पनि खेल्न इच्छा राख्छन् ।

हालसम्मको संस्करण हेर्दा आइपीएल सर्बाधिक रुचाइएको लिगका रुपमा हेरिने गरिन्छ । यो लिगमा कयौं खेलाडीले ब्याटिङ–बलिङबाट शानदार प्रदर्शन गरेका छन् ।

यसैबीच आज हामी हालसम्म आइसक्दा आइपीएलमा ‘ह्याट्रिक विकेट’ लिने खेलाडीबारे जानकारी गराउँदै छौं ।

याे पनि पढ्नुस  डेल स्टेन २ करोडमा विराटको टिममा अनुबन्ध

आइपीएलमा स्पिनरले बढी ‘ह्याट्रिक विकेट’ लिएको तथ्यांकले देखाउँछ । हालसम्म आइपीएलमा कुन–कुन खेलाडीले कुन टिमविरुद्ध ‘ह्याट्रिक विकेट’ लिइसकेका छन्?

आइपीएलमा ‘ह्याट्रिक विकेट’ लिने खेलाडीकाे सूची:

लक्ष्मीपति बालाजी (सीएसके) भर्सेस किंग्स इलाभेन पन्जाब (२००८)

अमित मिश्रा (दिल्ली डेयरडेविल्स) भर्सेस डेक्कन चार्जर्स (२००८)

मखाया एनटिनी (सीएसके) भर्सेस केकेआर (२००८)

युवराज सिंह (किंग्स इलाभेन पन्जाब) भर्सेस आरसीबी (२००९)

याे पनि पढ्नुस  आइपीएलः म्याक्सवेल १० करोड ७५ लाखमा बिक्री!

रोहित शर्मा (डेक्कन चार्जर्स) भर्सेस मुम्बई इन्डियन्स (२००९)

युवराज सिंह (किंग्स इलाभेन पन्जाब) भर्सेस डेक्कन चार्जर्स (२००९)

प्रवीण कुमार (आरसीबी) भर्सेस राजस्थान राेयल्स (२०१०)

अमित मिश्रा (डेक्कन चार्जर्स) भर्सेस किंग्स इलाभेन पन्जाब (२०११)

अजित चन्देला (राजस्थान राेयल्स) भर्सेस पुणे वारियर्स इंडिया (२०१२)

सुनील नारायणा (केकेआर) भर्सेस किंग्स इलाभेन पन्जाब (२०१३)

अमित मिश्रा (सनराइजर्स हैदराबाद) भर्सेस पुणे वारियर्स इंडिया (२०१३)

याे पनि पढ्नुस  आईपीएल : हैदराबादद्वारा दिल्लीलाई १६३ रनको लक्ष्य

प्रवीण ताम्बे (राजस्थान राेयल्स) भर्सेस केकेआर (२०१४)

शेन वाटसन (राजस्थान राेयल्स) भर्सेस सनराइजर्स हैदराबाद (२०१४)

अक्षर पटेल (किंग्स इलाभेन पन्जाब) भर्सेस गुजरात लायन्स (२०१६)

सैमुएल बद्री (आरसीबी) भर्सेस मुम्बई इन्डियन्स (२०१७)

जयदेव उनादकट (राइजिंग पुणे सुपरजायन्टस) भर्सेस सनराइजर्स हैदराबाद (२०१७)

साम करन (किंग्स इलाभेन पन्जाब) भर्सेस दिल्ली क्यापिटल्स (२०१९)

श्रेयस गोपाल (राजस्थान राेयल्स) भर्सेस आरसीबी (२०१९)

 

कमेन्ट गर्नुहोस्