‘लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्छौं’

काठमाडौंः भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्ने बताएकी छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा बोल्दै मन्त्री अर्यालले सो कुरा बताएकी हुन् ।

‘अहिलेसम्म प्राप्ततथ्य तथ्यांकले लिम्पियाधुरा नेपालकै हो भएको देखाएका छ,’ उनले भनिन्, ‘सरकारले एउटा सन्दर्भ पारेर प्रकाशित गर्छ । यसका लागि डकुमेन्ट संकलन गरिरहेको छ ।’

कमेन्ट गर्नुहोस्