क्रिकेट रङ्गशाला निर्माणका लागि १० लाख सहयोग

काठमाडौंः जनस्तरबाट निर्माण भईरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रियक्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागी १० लाख रुपैयाँ सहयोग गरिएको हो ।

भरतपुर महानगरपालिकाकाे नारायणगढमा रहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १० लाख रुपैयाँ सहयोग गरेको हो ।

उक्त रकम धुर्मुस सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरिएको छ ।

कमेन्ट गर्नुहोस्