मिस वर्ल्डको टप–१२ मा पुगिन् अनुष्का श्रेष्ठ

काठमाडौंः मिस नेपाल अनुष्का श्रेष्ठ शनिबार लन्डनमा चलिरहेको मिस वर्ल्डको शीर्ष १२ मा पुगेकी छिन्।

श्रेष्ठले यसअघि नै मल्टिमेडिया अवार्ड र ‘हेड टु हेड’ चुनौती विश्वव्यापी सुन्दरता प्रतियोगितामा जितेकी छन्।

शीर्ष १२ प्रतियोगीहरू केन्या, नाइजेरिया, ब्राजील, मेक्सिको, भारत, नेपाल, फिलिपिन्स, भियतनाम, जमैका, फ्रान्स, रसिया र कुक टापुका छन्।

कमेन्ट गर्नुहोस्