‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणले गति लिँदै (हेर्नुस् २२ फोटो)

काठमाडौंः जनस्तरबाट निर्माण भईरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणले गति लिइरहेको छ ।

धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रङ्गशालाले निर्माण कार्य तीव्र रूपमाअघि बढिरहेको छ ।

रङ्गशाला निर्माणका लागि आर्थिक सहयोग जुट्ने क्रम पनि जारी छ ।

 

कमेन्ट गर्नुहोस्