रसुवाको टिमुरेमा सनराइज बैंकको १२७औं शाखा विस्तार

काठमाडौंः सनराइज बैंकले रसुवास्थित टिमुरेमा १२७औं शाखा संचालनमा ल्याएको छ।

आइतबार आयोजित उद्धघाटन कार्यक्रममा भन्सार कार्यलयको प्रमुख पुन्य विक्रम खड्का र बैंकको प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रmपमा शाखा कार्यालयको उद्धघाटन गरे।

सोही कार्यक्रममा गोसाईकुण्ड गाउँपालिका वडा २ को वडा अध्यक्ष दावा दोर्जे तामाङले एटिएमको उद्धघाटन गरे। उतm कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरmको उपस्थिति रहेको थियो।

याे पनि पढ्नुस  मोबाइल बैंकिङ लिडर अवार्ड सनराइज बैंकलाई

हालसम्म सनराइज बैंकले १२७ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउन्टर र १४७ वटा एटिएममार्फत सेवा दिदैं आइरहेको छ।

कमेन्ट गर्नुहोस्